
काठमाडौं, २ बैशाख । काठमाडौंको तीनकुनेमा ज्यान मार्ने उद्देश्यले प्रहरीमाथि गाडी चलाउन खोजेको घटनामा दुर्गा प्रसाईंमाथि ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान सुरू भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनीमाथि ज्यान मार्ने उद्योग कसुरमा पनि अनुसन्धान अघि बढाएको हो । उनीविरूद्ध चैत १५ गते फिल्डमा खटिएका प्रहरी अधिकारीहरूले निवेदन दिएका हुन्।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–








प्रतिक्रिया