११ असार २०८३, बिहिबार

छविलाल जोशीको मुद्वामा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ बैशाख । सर्वोच्च अदालतले सहकारी ठगी आरोपमा थुनामा रहेको पूर्वडीआईजी छविलाल जोशीको मुद्वामा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।

उच्च अदालत तुलसीपुर बुटवलले पुर्पक्षका लागि थुनामा पठाएपछि जोशी सर्वोच्च पुगेका हुन् ।

आज सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजलासले संगठित तथा सहकारी ठगी कसुरमा जोशीलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको हो ।