९ श्रावण २०८३, शनिबार

साँझ मन्त्रिपरिषद् बैठक बस्दै

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् ।

आज साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक डाकिएको हो । यसअघि आजै प्रधानमन्त्री र काँग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा एक घण्टा लामो भेटवार्ता भएको थियो ।

भेटवार्तापछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

Skip This