२८ असार २०८३, आइतबार

त्रिवि उपकुलपतिको जिम्मेवारी प्रा.डा केसीलाई

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ बैशाख । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्रा.डा खड्ग केसीलाई दिइएको छ ।

कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले डा. केसीलाई उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।

यसअघि उपकुलपति प्रा.डा. केशरजंग बरालले राजीनामा दिएपछि उपकुलपति पद रिक्त भएको थियो ।