१ असार २०८३, सोमबार

प्रधानमन्त्री र काँग्रेस सभापति देउवाबीच भेटवार्ता, के भयो कुराकानी ?

6.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

ओली र देउवाबीच बालुवाटारमा एक घण्टा लामो भेटवार्ता भएको हो । वर्तमान सरकारको भविष्यमाथि अनेक टिकाटिप्पणी भइरहँदा दुई शीर्ष नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रधानमन्त्रीको सचिवालयले भने नियमित भेटवार्ता भएको बताएको छ । भेटवार्तामा शीर्ष नेतृत्वबीच एक ढिक्का भएर अघि बढ्ने निष्कर्ष निकालिएको सचिवालयले बताएको हो ।