४ श्रावण २०८३, सोमबार

दिनभरका TOP 15 NEWS : बल्ल तोडियो ज्ञानेन्द्रको मौनता, सकियो २०८१ साल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ चैत । तीनकुने घटना घटेको १५ दिनपछि पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो मौनता तोडेका छन् ।

नयाँ वर्षको पूर्व सन्ध्यतामा भिडिओ सन्देश जारी गर्दै शाहले घटनाप्रति दु:ख व्यक्त गरेका हुन् ।

‘समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्नो धारणा र विचार अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो,’ उनले भनेका छन्, ‘त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम् अपनाउनुपर्दछ। तर केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी तोडफोड भयो, यसबाट जसप्रकारको मानवीय एवम् भौतिक क्षति भयो, यो सुन्दा हामीलाई दुःख लाग्यो।’

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–