२६ असार २०८३, शुक्रबार

एमालेले बोलायो सचिवालय बैठक

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ चैत । नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ। बैठक सोमबार बिहान साढे ११ बजेका लागि डाकिएको हो ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले सचिवालय बैठक बोलाएको प्रचार तथा प्रशासन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।