२९ असार २०८३, सोमबार

दिनभरका TOP 15 NEWS : विभिन्न बहानामा देशलाई अस्थिरतामा लैजाने तमासा, रवि अपराधका योजनाकार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशलाई स्थिरता र स्थायित्व चाहिएको बताएका छन् ।

नेकपा (एमाले) कोशी प्रदेशले आयोजना गरेको जनजागरण सभामा बोल्दै प्रधानमन्त्री ओलीले देशमा सुशासन र विकास भइरहेको दाबीसमेत गरे । उनले विभिन्न बहानामा देशलाई अस्थिरतामा लैजाने तमासा गरिरहेको बताए ।

उनले भने, ‘राजनीति भनेको थाहै नपाएका ढुंगा हान्न जानेकाले देश चलाउँछु भनेर उधुम मच्चाएका छन् । ड्राइभिङ नजानेकाले राम्रोसँग गाडी चलाउँछु भनिरहेका छन् ।’

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–