४ श्रावण २०८३, सोमबार

तीनकुने घटना : थप एकजना पक्राउ, पक्राउ पर्नेको संख्या ७४ पुग्यो (सूचीसहित)

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिसांत्मक प्रदर्शनमा संलग्न थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले शाही युवा शक्तिका सदस्य दिलबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो । उनलाई सामाखुसीबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

घटनामा हालसम्म ७४ जना पक्राउ परिसकेका छन् ।

पक्राउ पर्नेहरू–

रविन्द्र मिश्र

देव वहादुर थापा मगर

आशिस तामाङ

राज ठाकुर

लिला राणा

डा. धवल समशेर जबरा

प्रसिद्द मल्ल

चित्रमाया बस्नेत

गोपाल मल्ल

गोपिकृष्ण खड्‌का

बिकास ओली

सस्मिता बराल

सुदर्शन थापा

लोक बहादुर बस्नेत

नविन ढकाल

सरिता के.सी.

सन्तोष चौधरी

आलोक पराजुली

सिता देवी राई

राम कुमार धिमाल

ईरफान खान

रबि रञ्जन कुमार सिंह

गणेश बहादुर गुरूङ

आशिक कुमार महत्तो

पशुपति खड्‌का

विवेक खनाल

प्रेम कुमार सिंह

हरिहर चौलागाई

उपेन्द्र शाह

राधेश्याम यादब

कृष्ण कुमार बस्नेत

विष्णु पराजुली

पुस्कर खतिवडा

मनिन्द्र राज भण्डारी

कुमार बस्नेत

अनिल कुमार थापा

तारानाथ बोहरा

दान बहादुर न्यौपाने

उमेश तामाङ

डा.राज कुमार राई

भगवती रोक्का

बरण यादब

जिबन पुरी

गोविन्द राय

गणेश प्याकुरेल

शरुन थापा

दिनेश खड्‌का

श्रवण लामा

समिर मगर

निराजन गिरी

सुरेश गौतम

प्रेध बहादुर श्रेष्ठ

सुशिल बराल

रमेश राई

गोकर्ण शाही

मुकुन्द दाहाल

मनिश कुमार शाही

केशव बस्नेत

अमित शाह

स्टन लामा

भानुभक्त पौडेल

शुसिला कुमाल

सुमन कार्की

निर्मला कार्की

हेमराज थारू

विष्णु जंग बस्नेत

दिवस बोगटी क्षेत्री

एलिसा राई

देवी प्रसाद संग्रौला

अनिता कुँवर

भबिन्द्र बि.सी.

प्रेम थापा मगर

कुमार तामाङ

दिलबहादुर श्रेष्ठ