१९ असार २०८३, शुक्रबार

बालेनले भेटे तीनकुने घटनामा जलाइएका पत्रकार रजकका परिवारलाई

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकको परिवारलाई भेटेका छन् ।

आज रजक निवासमै पुगेर बालेनले परिवारसँग भेट गरेका हुन् ।

मेयर बालेनले व्यक्तिले ज्यान गुमाउने कुरा सामान्य नभएको न्यायिक छानबिनको माग गरेका छन् ।