२६ असार २०८३, शुक्रबार

दुर्गा प्रसाईंका दाइ राकेश पक्राउ

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । दुर्गा प्रसाईंका दाइ पक्राउ परेका छन् ।

प्रहरीले आज राजेक प्रसाईलाई काठमाडौँबाट पक्राउ गरेको हो । चैत १५ गतेको घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

घटनापश्चात दुर्गा भने फरार छन् ।