२६ असार २०८३, शुक्रबार

रवि लामिछाने भैरहवा कारागार चलान

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवा कारागार चलान भएका छन् ।

उनलाई आज आज अदालत उपस्थित गराएर कारागार चलान गरिएको हो । बुटवलको सुप्रिम सहकारी ठगी आरोपमा गत शुक्रबार उच्च अदालत बुटवल तलसीपुर इजसालले उनलाई थुनामा पठाउन आदेश दिएको थियो ।

उनलाई शुक्रबार नै पक्राउ गरेर भैरहवा लगिएको थियो ।