१४ कार्तिक २०८३, शनिबार

कुलमान र हितेन्द्रदेवको रिट आज पनि हेर्दाहेर्दैमा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको रिट आज पनि हेर्दाहेर्दैमा रहेको छ ।

सर्वोच्च अदालतका न्यायाधीसद्वय कुमार चूडाल र नित्यानन्द पाण्डेयको इजलासमा आज पनि सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा रहेको हो ।

कुलमानले आफ्नो बर्खास्ती कानून विपरीत रहेको दावी गर्दै मुद्वा दायर गरेका हुन् भने हितेन्द्रदेवले कुलमानको सुरु नियुक्ति नै गलत रहेको दावी गर्दै रिट दायर गरेका हुन् ।