३ श्रावण २०८३, आइतबार

सविन महर्जनलाई एउटा गोली लागेको पुष्टि

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । गत शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शनमा मृत्यु भएका सविन महर्जनलाई एउटा गोली लागेको पुष्टि भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टमपछि गोली लागेको पुष्टि भएको हो ।

उनको दायाँ हात तर्फबाट गएको गोली पछाडिबाट निस्केको पाइएको छ ।