१ कार्तिक २०८३, आइतबार

सांसद दीपक बोहराको निधन

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । राप्रपाका सांसद दीपक बोहराको निधन भएको छ ।

काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा बोहराको निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बोहरा २०७९ मंसिरमा भएको निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।