१८ असार २०८३, बिहिबार

पूर्वराजा ज्ञानेन्द्रलाई बालेनले हुलाकबाट पठाए जरिवाना पत्र

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हुलाकमार्फत जरिवानापत्र पठाएको छ ।

आज पत्र बुझाउन निर्मल निवास पुगेको टोलीलाई निवासमा प्रवेश नै नदिइएपछि महानगरको टोली यत्तिकै फर्किएको थियो ।

महानगरले पूर्वराजा शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको छ ।