
काठमाडौं, १६ चैत । काठमाडौंको तीनकुने क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको छ ।
आज बिहान ७ बजेदेखि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
राजावादी समूहको प्रदर्शन उग्र बनेपछि प्रशासनले स्थिति नियन्त्रणमा लिन सुरुमा शुक्रबार राति १० बजेसम्म र त्यसपछि आज बिहान ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो ।









प्रतिक्रिया