६ श्रावण २०८३, बुधबार

सूचना टाँस गरेर संसद बैठक स्थगित

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

आज बस्ने तय भएको बैठक बस्दै नबसी सूचना टाँस गर्दै स्थगित गरिएको हो । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्न नदिने प्रतिपक्षको अडानपछि बैठक स्थगित गरिएको हो ।

सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल गरेपनि सहमति जुट्न नसक्दा बैठक स्थगित भएको हो ।