
काठमाडौं, १३ चैत । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ सरकारको निर्णयलाई चुनौती दिन सर्वोच्च अदालत पुगेका छन् ।
सरकारले पदबाट बर्खास्त गरेपछि उनी आज रिट लिएर सर्वोच्च पुगेका हुन् । उनले गैरकानुनी रुपमा आफूलाई हटाइएको भन्दै पुनर्स्थापनाको माग गरेका छन् ।
रिट दर्ता हुन भने बाँकी छ ।








प्रतिक्रिया