७ श्रावण २०८३, बिहिबार

प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाए सरकारको वार्षिक प्रतिवेदन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका छन्।

प्रधानमन्त्री ओलीले आज राष्ट्रपति भवन शीतल निवास पुगेर प्रतिवेदन बुझाएका हुन् ।