
काठमाडौं, ७ चैत । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।
पहिलो खेलमा नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ, यो खेल भैरहवा क्रिकेट मैदानमा हुनेछ । दोस्रो खेलमा भने लुम्बिनी र कर्णाली प्रदेश मैदानमा उत्रदैछन्, यो खेल सिद्धार्थनगरमा हुनेछ ।
यी दुवै खेल बिहान ९ बजेबाट सुरु हुनेछन् ।















प्रतिक्रिया