
काठमाडौं, २८ फागुन । नेपाल युगाण्डामा जारी चारदेशीय टी–२० आई सिरिजमा तेस्रो पटक पराजित भएको छ ।
युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको हो । नामिबियाले दिएको १२६ रनको लक्ष्य पछ्याएको नेपालले १०२ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि साना प्रवीणले सर्वाधिक ३१ रन बनाइन् ।









प्रतिक्रिया