१० श्रावण २०८३, आइतबार

कुर्सी भाँचिदा संसद बैठकमै लडिन् सांसद

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । प्रतिनिधिसभाको कुर्सी भाँचिदा सांसद लडेकी छिन् ।

बैठक चलिरहँदा कुर्सी भाँचिदा नेकपा (एमाले) की सांसद उर्मिला थेबे लडेकी हुन् । काँग्रेस सांसद गगन थापा बोलिरहेका बेला उनी लडेकी थिइन् । उनी लडेपछि केही बेर संसद बैठक नै रोकिएको थियो ।

उनलाई चोटपटक भने नलागेको बताइएको छ ।