
जनकपुरधाम, २७ फागुन । मधेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिएका प्रहरीको मृत्यु भएको छ।
प्रहरी सहायक निरीक्षक (असई) वीरेन्द्रकुमार यादवको मृत्यु भएको हो। आइतबार राति पेट र छाती दुखेपछि अस्पताल भर्ना भएका यादवको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया