६ असार २०८३, शनिबार

वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मा नियुक्त

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मा नियुक्त भएका छन् ।

निर्देशकका लागि शर्मा, डा. समाज गौतम र डा. अनुपमा कार्कीको नाम सिफारिस भएकामा शर्मालाई नियुक्त गरिएको हो । उनी वीर अस्पतालमै कार्यरत वरिष्ठ कलेजो रोग विशेषज्ञ हुन् ।