३१ असार २०८३, बुधबार

अमेरिकाबाट निकाला हुने नेपालीको संख्या ३८ पुग्यो

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । अमेरिकाबाट निकाला हुने नेपालीको संख्या ३८ पुगेको छ ।

गत माघ ७ गते मात्रै ३८ जना नेपाली अमेरिकाबाट फर्काइएका हुन् । जसमा ३३ पुरुष र ५ जना महिला रहेका छन् ।

राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि अवैध रूपमा अमेरिका प्रवेश गरेर बसोबास गर्दै आएका नेपालीसहित विदेशीलाई धमाधम फर्काउन थालिएको हो ।