
काठमाडौं, २४ फागुन । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार दिउँसो दुई बजेर ३५ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
चीनको तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौंसहित तिब्बतसँग सीमा जोडिएका जिल्लाहरुमा पनि महसुस गरिएको थियो ।









प्रतिक्रिया