२१ जेष्ठ २०८३, बिहिबार

पोखराको न्युरोडमा भीषण आगलागी

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २४ फागुन । पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोडस्थित उपहार फर्निचरको गोदाममा आज बिहानैदेखि भीषण आगलागी भइरहेको छ ।

बिहान चार बजेदेखि लागेको आगलागी निभाउन पोखरा महानगरपालिकाको दमकलले भ्रमग्धुर प्रयास गरिरहेको छ । तर अहिलेसम्म आगो भने निभिसकेको छैन । आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी रहेको छ ।