३० असार २०८३, मंगलबार

नौमती बाजा घन्काउने महिला समूह (तस्वीरहरु)

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । विगत पाँच वर्षदेखि सिर्जनशिल महिला नौमती बाजा समूह सक्रिय छ, काठमाडौंको चन्द्रागिरी नगरपालिका ३ मा रहेको समूहमा महिलाहरुमात्रै आवद्ध छन् । महिलाले पुरुषले झैं काम गर्न सक्दैनन् भन्ने दृष्टिकोणलाई परिवर्तन गर्नका लागि महिलाहरुको मात्रै नौमती बाजा समूह कानुनी रुपमा दर्ता गरेर सञ्चालमा ल्याएको हो ।