२३ असार २०८३, मंगलबार

स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा माग

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको राजीनामा माग गरिएको छ ।

आजको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै स्वतन्त्र सांसद डा। अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री पौडेलको राजीनामा मागेका हुन् ।

सांसद सिंहले मन्त्रालयको सचिवमा डा. संगिता मिश्रलाई मधेसी भएकै कारण सिनियर भएर पनि बढुवा नगरेको आरोप लगाउँदै मन्त्री पौडेलको राजीनामा मागेका हुन् ।