
स्याङ्जा, २२ फागुन । नेकपा (एकीकृत समाजवादी) का स्याङ्जा जिल्ला अध्यक्ष विष्णु गिरी बलात्कार आरोपमा पक्राउ परेका छन् ।
एसको गण्डकी प्रदेश उपाध्यक्ष समेत रहेक गिरीलाई आज जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको हो ।
फागुन २ गते जबरजस्ती करणी मुद्दामा स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई कास्की जिल्ला अदालतले पक्राउको अनुमति दिएको थियो ।
गिरीलाई कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ ।








प्रतिक्रिया