
काठमाडौं, २२ फागुन । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
आज दिउँसो १ बजे बस्ने बैठकमा व्यवस्थापनसम्बन्धी कार्यसूची रहेको संघिय संसद सचिवालयले जानकारी दिएको छ । व्यवस्थापन कार्यअन्तर्गत आज उद्योगमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।









प्रतिक्रिया