
काठमाडौं, २१ फागुन । विभिन्न संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिटको सुनुवाइ हेर्दैहेर्दैमा रहेको छ ।
सर्वोच्च अदालतमा दायर रिटमा आज आज वरिष्ठ अधिवक्ता शम्भु थापा, डा. भीमार्जुन आचार्य, चन्द्रकान्त ज्ञवाली, राजुप्रसाद चापागाईँ, मोहना अन्सारीलगायत ७ जनाले रिट निवेदकका तर्फबाट बहस गरेका थिए।
अर्को पेसी चैत ६ लाई तोकिएको छ ।








प्रतिक्रिया