काठमाडौं, २१ फागुन । प्रतिनिधिसभाबाट निजीकण (पहिलो संशोधन) अध्यादेश,२०८१ स्वीकृत भएको छ।
अध्यादेश अस्वीकृत गर्न नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रस्ताव पेस गरेका थिए। तर बहुमतको आधारमा अध्यादेश संसद्बाट स्वीकृत भएको हो।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया