१९ असार २०८३, शुक्रबार

आर्थिक कार्यविधि सम्बन्धी अध्यादेश स्वीकृत

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । प्रतिनिधिसभा बैठकबाट आर्थिक कार्यविधि सम्बन्धी अध्यादेश स्वीकृत भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलको प्रस्तावमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१ स्वीकार गरेको हो।

अध्यादेश बद्नियत पूर्वक ल्याइएको भन्दै सांसद स्वर्णिम वाग्लेले अध्यादेशले अस्वीकृत गर्ने प्रस्ताव राखेका थिए। तर सत्ता पक्षको बहुमत भएको प्रतिनिधिसभाले अध्यादेश स्वीकृत गरेको हो।