
काठमाडौं, २१ फागुन । अमेरिकाबाट फर्काइएका नौजना नेपालीलाई परिवारको जिम्मा लगाइएको छ ।
प्रहरीसँग करिब अढाइ घन्टा सोधपुछपछि परिवारको जिम्मा लगाइएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रहरीको मानव बेचबिखन ब्यूरो लगिएका उनीहरूलाई ब्यूरोले परिवारको जिम्मा लगाएको हो।








प्रतिक्रिया