
काठमाडौं, २० फागुन । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको अध्यक्षमा रविनकुमार नेपाल नियुक्त भएका छन् ।
कम्पनीको सञ्चालक समितिको गत माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा नेपाललाई नियुक्त गरेको थियो ।
नवनियुक्त अध्यक्ष नेपालले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रबाट फागुन १२ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।








प्रतिक्रिया