२२ असार २०८३, सोमबार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे नियुक्त

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे नियुक्त भएका छन्।

आज बसेको बैंकको ६१७औँ सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो।

पाँडेसँग बैंकिङ क्षेत्रमा झण्डै ४ दशकको अनुभव छ। उनी मर्जर अघि नेपाल इन्भेष्टमेन्ट बैंकको अध्यक्ष थिए । उनी हिमालयन बैंकका संस्थापक सदस्य समेत हुन्।

उनी नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष पनि हुन्।