२२ कार्तिक २०८३, आइतबार

२८ तस्वीरमा हेर्नुहोस् रमाइलो सन्दकपुर र रेडपाण्डा पदमार्ग

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, २० फागुन । इलामको सन्दकपुर गाउँपालिकामा विकास गरिएको रेडपाण्डा पदमार्ग पछिल्लो समय चर्चामा छ । विश्वमै लोप हुन लागेको दुर्लभ जन्तु रेडपाण्डा हेर्न पर्यटकहरु भीड बढ्न थालेपछि रेडपाण्डा पदमार्ग निर्माण गरिएको छ । यो पदमार्ग समुन्द्र सतहबाट ९ सय ९ मिटरदेखि तीन हजार ६ सय ३६ मिटरसम्म फैलिएको छ ।

default