
काठमाडौं, १६ फागुन । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विपिन जोशीको अवस्था बारे जानकारी पाउन नसकिएको बताएका छन् ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा भाग लिएर स्वदेश फर्किएकी राणाले हमासको नियन्त्रणमा परेका जोशीको यथार्थ अवस्था जानकारी पाउन नसकेको बताएकी हुन् ।
उनले अझै पनि जोशीको रिहाईको पहल भने भइरहेको जानकारी दिइन् ।









प्रतिक्रिया