९ असार २०८३, मंगलबार

खड्कालाई आरआर क्याम्पसको स्ववियु अध्यक्षको उम्मेदवार बनाउने अनेरास्ववियुको निर्णय

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । एमाले निकट अखिल विद्यार्थी संगठन (अनेरास्ववियु) ले रत्नराज्य लक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अध्यक्षका लागि लोकेश कुमार खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालको अध्यक्षतामा सम्पन्न कमिटी भेलाले खड्कालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदैछ ।

आरआरमा विवादका कारण अघिल्लो पटक चुनाव हुन सकेको थिएन । आरआर क्याम्पसमा २०३६ देखि निरन्तर अनेरास्ववियुले जित्दै आएको छ ।