१६ असार २०८३, मंगलबार

परराष्ट्रमन्त्री राणा सवार जहाज अवतरण हुन सकेन, भारत पठाइयो

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६फागुन । परराष्ट्रमन्त्री आरजु राणा चढेको सवार विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि डाइभर्ट गरिएको छ ।

मौसम खराबीका कारण विमान अवतरण हुन नसकेको हो । कतार एयरलाइन्समार्फत् दोहाबाट आइरहेको जहाज कोलकता डाइभर्ट गरिएको हो ।

परराष्ट्रमन्त्री राणा जेनेभामा राष्ट्रसंघको बैठकबाट स्वदेश फर्किँदै थिइन् ।