२५ असार २०८३, बिहिबार

नेपालकी पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ ।

उनको आज उपचारका क्रममा महाराजगञ्जस्ति प्रहरी अस्पतालमा निधन भएको हो ।

श्रेष्ठको आजै साँझ ४ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ।