२४ जेष्ठ २०८३, आइतबार

बनेपाको होटलमा युवती मृत फेला

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनेपा, १६ फागुन । काभ्रेको बनेपास्थित एउटा होटलमा युवती मृत फेला परेकी छिन् ।

होटल भ्यू एन्ड पाहुना घरको दोस्रो तल्लाको कोठा नम्बर ११५ मा बनेपा नगरपालिका-६ बुडोलकी २३ वर्षीय शर्मिला श्रेष्ठ मृत फेला परेकी हुन् । उनको हत्या भएको प्रहरीको प्रारम्भिक आशंका छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।