![]()
काठमाडौं, १५ फागुन । २०८२ वैशाख १२ मा प्रदर्शन हुने चलचित्र ‘भूठान’का निर्माता अविरल थापाले ‘ठक्कर’ बोलको गीत युट्युव च्यानल अवेकन प्रोडक्सनबाट सार्वजनिक गरेका छन् । गीतमा पोखराका गायक विनोद बानियाँको स्वर र संगीत रहेको छ ।
गीतको म्यूजिक भिडियोमा नेपाली रजतपटका लोकप्रिय कलाकार राजवल्लभ कोइराला, सीतादेवी तिमिल्सिना लगायत अन्य कलाकारको अभिनय रहेको छ भने भिडियोलाई चलचित्र ‘सानो संसार’का निर्देशक सिद्धार्थ पुडासैनीले निर्देशन गरेका हुन् ।









प्रतिक्रिया