६ असार २०८३, शनिबार

शिक्षामन्त्री भट्टराई अस्पताल भर्ना, के भएको हो ?

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई अस्पताल भर्ना भएकी छिन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएकी हुन् । उनलाई ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने समस्या देखिएको छ । चिकित्सकको सुझाव अनुसार उनी अस्पताल भर्ना भएकी हुन् ।

उनको नाक, कान, घाँटी विभागका चिकित्सकहरु संलग्नतामा उपचार भइरहेको छ ।

स्वास्थयमा सुधार हुँदै गएको भएपनि क्षयरोगको शंकामा थप परीक्षण भइरहेको बताइएको छ ।