१६ असार २०८३, मंगलबार

दिनभरका TOP 15 NEWS : स्वर्णिमले दिएको श्रद्वाञ्जलीले संसदमा तरंग, कुलमानले के गल्ती गरे ?

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् ।

भारतको उडिसास्थित केआईआईटी कलेजमा ज्यान गुमाएकी प्रकृति लम्सालको परिवारलाई नै श्रद्धाञ्जली दिएको विषयमा आपत्ति जनाउँदै अभिव्यक्ति रेकर्डबाट हटाउन खतिवडाले माग गरेका हुन् ।

‘प्रतिनिधिसभाको ६ फागुनको बैठकमा प्रकृति लम्सालको भारतमा भएको दुर्घटनाप्रति माननीय स्वर्णिम वाग्लेले सपरिवारलाई श्रद्धाञ्जली भनेर संसद्‌मा रेकर्ड गराउनु भएको छ,ुउनले भने, ‘यो शब्द संसदको रेकर्डबाट हटाइयोस्।’

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–