२ असार २०८३, मंगलबार

पाथिभरामा केवलकारको विरोधमा आन्दोलनरत पक्षलाई सरकारले वार्तामा बोलायो

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केवलकारको विरोधमा आन्दोलनरत पक्षलाई सरकारले वार्तामा बोलाएको छ ।

आज सरकारले गठन गरेको वार्ता टोलीका संयोजक गृहमन्त्रालयका सह(सचिव प्रेमप्रसाद भट्टराईले वार्तामा बोलाएका हुन् ।

यसअघि भएको वार्ता विना निष्कर्ष टुंगिएको थियो ।