काठमाडौं, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया