२२ कार्तिक २०८३, आइतबार

माओवादी केन्द्रको तराई–मधेश जागरण अभियान आजदेखि

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । नेकपा माओवादी केन्द्रले आजदेखि जनतासँग माओवादी तराई–मधेश जागरण अभियान सुरु गर्दैछ ।

माओवादी केन्द्रले झापाको कचनकवलबाट यो अभियान सुरु गर्दैछ । यसका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको केन्द्रीय नेतृत्व झापा पुगिसकेको छ ।

कार्यक्रम तालिकाः

कोशी प्रदेश

झापा– फागुन –१२ गते
मोरङ– फागुन १३ गते
सुनसरी – फागुन १५ गते

मधेश प्रदेश

सप्तरी – फागुन १६ गते
सिरहा – फागुन १७ गते
धनुषा – फागुन १८ गते
महोत्तरी – फागुन १९ गते
सर्लाही– फागुन २१ गते
रौतहट– फागुन २२ गते
बारा– फागुन २३ गते
पर्सा– फागुन २४ गते

बागमती प्रदेश

चितवन– फागुन २५ गते

गण्डकी प्रदेश

नवलपुर ९नवलपरासी पूर्व०– फागुन २६ गते

लुम्बिनी प्रदेश

परासी (नवलपरासी पश्चिम) फागुन– २७ गते
रुपन्देही–फागुन २८ गते
कपिलवस्तु– चैत्र २ गते
दाङ– चैत्र ३ गते
बाँके– चैत्र ४ गते
बर्दिया– चैत्र ५ गते

सुदुरपश्चिम प्रदेश

कैलाली–चैत्र ६ गते
कञ्चनपुर– चैत्र ७ गते

माओवादी केन्द्रले आफ्नो पार्टी जनतासँग टाढा भएको भन्दै अब जनतासँग जोडिने गरि कार्यक्रम गर्ने भन्दै अभियान सञ्चालन गर्न लागेको बताएको छ ।